• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: विवाहको पहिलो रात

विवाहको पहिलो रात थियो । दुलहीको मनको ढुकढुकी बढिरहेको थियो। दुलाहा कोठामा पस्यो। ढोका लगायो । दुलहीको मन झन ढक्क फुल्यो। दुलाहाले पर्दा सबै बन्द गर्‍यो। अनि बत्ती निभायो। बिस्तारै खाटमा आयो अनि दुलहीको नजिक आएर भन्यो, “एउटा कुरा देखाँउ ?”

दुलहीले मुन्टो हल्लाएर हुन्छ भनी। दुलहाले सिरक भित्र लग्यो अनि खुसुक्क भन्यो, “यी हेर त बत्ती बल्ने घडी ।”